जनप्रतिनिधिलाई साक्षी राखेर माउण्टमा भित्रीए नयाँ संचालक

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी, ६ फागुन । बेनीमा रहेको माउण्ट एभरेष्ट आवासीय माविमा नयाँ लगानीकर्ता र सञ्चालक भित्रीएका छन् । २५ वर्षदेखि चन्द्रकुमार केसी, सुरत केसी र राजु केसीले सञ्चालन गर्दै आएको माउन्ट एभरेष्टमा भित्रीएका नयाँ सञ्चालकहरुको आईतबार एक समारोहको आयोजना गरेर सार्वजनीक गरिएको । हरिकुमार श्रेष्ठ, लिलाबहादुर बानियाँ, राजेश शाक्य, प्रमोद श्रेष्ठ, रमेश गिरि, … Continue reading जनप्रतिनिधिलाई साक्षी राखेर माउण्टमा भित्रीए नयाँ संचालक